Saturday, January 29, 2011

आँशु।।।


रुदिन भनेको थिए तर आँशु उपहार दियौँ।
विश्नाष दिए तिमीलाई मलाई तर धोका दियौँ
भन मलाई तिमले कुन जुनिको सजाय दियौँ
जनम जनम साथ दिने वाचा तिम्रै थियो
साथ छाडि किन अन्तै वाटो रोज्यौ
मेरा यी खुसीहरु तिमीले नै खोस्यौँ।


साची राखेको छु आँखामा आँसुको वह
लुकाई राखेको छु मुटुमा ब्यथाको सागर
सुनिदिने बुभिदिने कोही छैन यहाँ
देख्दैनन् कसैले आँशु बुझ्दैनन् ब्याथा
त्यसैले फर्केर आउदै छु तिमी कहाँ
सारा आँशु र ब्याथा लिएर त्यहाँ।।

By. Rodan KC

No comments: