Okhaldhunga Sansar
मनको चाह तोड्न खोज तोड्न कति कति गाह्रो हुन्छ आफ्नै मुटु टुक्राई हेर मुटु कति प्यारो हुन्छ।।
Saturday, November 12, 2011
Saturday, March 5, 2011
Take That - I'd Wait For Life
TAKE THAT LYRICS
There's a place we used to be
There's a face that I used to see
There's a picture with you by my side
There's a moment that I want to find.
I don't know where to start
Or how to begin
But I kow I love you still.
If you ever turn away
If you ever change your mind
If the road ahead becomes too hard to climb
If there's something in your heart that tells you to stop
Oh to hold you close tonight
I'd wait for life.
US 5 feat Robin Gibb - Too much heaven lyrics
US5 & ROBIN GIBB TOO MUCH HEAVEN LYRICS
Nobody gets too much heaven no more
It's much harder to come by
I'm waiting in line
Nobody gets too much love anymore
It's as high as a mountain
And harder to climb
Oh, you and me girl
Got a lot of love in store
And it flows through you
And it flows through me
And I love you so much more
Sunday, February 20, 2011
Never Say Never
Lyrics to Never Say Never (From The Original Motion Picture) ft Jaden Smith by Justin Bieber
See I never thought that I could walk through fire.
I never thought that I could take the burn.
I never had the strength to take it higher
Until I reached the point of no return.
And there's just no turning back
When your hearts under attack
Gonna give everything I have
It's my destiny.
Wednesday, February 9, 2011
Whataya Want From Me by Adam Lambert
Lyrics to Whataya Want From Me by Adam Lambert
Hey, slow it down whataya want from me
Whataya want from me
Yeah I’m afraid whataya want from me
Whataya want from me
There might have been a time
And I would give myself away
Oooh once upon a time I didn’t give a damn
But now, here we are so whataya want from me
Whataya want from me
Just don’t give up I’m workin it out
Please don’t give in, I won’t let you down
It messed me up, need a second to breathe
Just keep coming around
Hey, whataya want from me
Whataya want from me
Whataya want from me
स्मृतिका छालहरु
(प्रेमपत्र)
प्रिय....
अनन्त यात्री
भदौका आखिरी दिनहरुमा
स-प्रेम सम्भिरहेछु तिमीलाई. तिमी छौ कतै दुर, छु म यस सँसारको कुनै कुनामा।
तिमीले असिम प्यारले चुमेर
पठाएका पत्रहरु तिम्रो सामिप्यताको तिर्सना मेट्ने वाहानामा चुमे होला हजार पल्ट र
तिमीले पनि सम्झना गर्दै हौली मेरो।।
धेरै दिन बित्यो मेरो
नाममा तिम्रो हस्ताक्षर लिएर मायालु पत्र नआएको। कतै चैत्र बैशाखको हावा हुरीले
तिम्रो गाऊँको हुलाक कार्यलय नै उडायो कि या असारको चटारोले मिलेन जे होस मलाई
भुल्ने प्रयास त अवश्य गरेकी छैनौँ होला नि हैन। मलाई त पलपल तिम्रो यादले भुम्म
पारिरहन्छ। मन-मष्तिष्क अनि आँखा भरिभरि तिम्रै सम्झना लिएर कहाली लाग्दा दिन र रातहरु धपाईरहेको छु। आजकल
सपनिमा पनि देख्दिन तिमीलाई कतै क्रुर नियतिले म बाट अपहरण गरेर ओझेल पो पार्दौ छ कि तिमीलाई, एक प्रकारको
नमिठो भय उत्पन्न हुन्छ। ओहो हिजो राति त कस्तो डरलाग्दो सपना देखेको थिए मैले]। निलो आकासमा भलमल्ल
मुस्काईरहेको जुनलाई हेर्दाहेर्दै कालो मैलो वादलले अनायसै गुटुमुटु पारिदिएको
थियो। भोलुङ्गे नदिमा धमिलो र धुमिलो वाढी आएको थियो अनि सँगसँगै हिड्दा हिड्दै
अनकन्टार जँगलमा मलाई छक्याएर तिमी कता गयौ कता र म रनवन नै उचालेर तिमीलाई
खोजीरहेको थिए अमृता। अमृता।।
अमृता।।।..प्रतिउत्तरमा एक झोक्का हावा मेरो छातिमा दरक्याएर अज्ञात ईलाका तिर
वगिरहेको थियो। छिन भरमै एक जमात काला आकृतिहरु आएर मलाई पनि अपहरण गर्ने प्रयत्न गरिरहेका थिए।
ब्युभिएछु, त्यसैबखत भिजेको थिए म पसिनै पसिनाले निथ्रुक्क। अज्ञात भयले अझै ठक्क
फुलेको छ मेरो छाति। अमृता तिमी स-कुशल नै छौ हैन।
वर्षात पछि उकालो डाँडातिर चढिरहेका सेता
भुईकुहिरोहरु देखेर म फर्किन्छु, सुन्दर अतिततिर पाख्रीवासको त्यो राम्चे नागी,
चारै दिशातिर तैनाथ हरिया र सुन्दर डाँडाहरु र तल सुसाउदै बगिरहेको अरुण नदि अनि
नागीमा अज्ञात किस्ता नजिक नागीभरी चरिरहेका गाईबस्तु र भेडाबाख्राहरुको बिचमा
अकल्पनिय आनन्दमा हामी एक प्रेमचरि अमृता फेरी कहिले फर्किएलान ति दिनहरु, ति
स्वर्गिम आनन्दहरु.. पागल बनाउदै छ हामीलाई ति सस्मृतिले। वास्तबमा हाम्रो जिवन एक
अज्ञातबाट अर्को अज्ञाततिरको यात्रा हो न जन्मभन्दा पहिलेको कथा नौ थाहा छ न त
मृत्युपछिको कथा नै, थाहा छ एक जना विद़ानले एकदिन प्राप्त गरेको सत्य। जो आज म
पनि सोचिरहेको छु न त तिमीले म सँग भेटहुने कल्पना गरेकी थियौ न त मैले नै। मलाई
के थाहा तिमी पनि छ्यौ यो भुगोलमा न त तिमीलाई थाहा म पनि अस्तित्वमा छु यो
दुनियाको कुनै कुनामा। सायद मेरो लागि प्रकृतिले तिम्रो रचना गरिदिएको हो र म पनि
सिर्फ तिम्रैलागी यो धर्तिमा उपस्थित भएको हुँ। कहिलेकाही त यस्तो लाग्छ। हामी
अगिल्लो जन्मका अधुरा प्रेमी-प्रेमिका, यो जन्ममा पुरा गर्न आएका हौ, तिमीलाई
त्यस्तो लाग्दैन? मुसलधारे बर्षा भएको त्यो
साँभ तिमी भन्डै एक घन्टासम्म बेखवर हुदा आशँका र भएले गाजिएको म अनि सिङ्गो रात। प्रेम नगरिमा अन्तर
ईच्छाहरु अतृप्त रहन विवष त्यो अविश्मरणिय त्यो पल. रोमाकञ्चक हुन्छन एकान्तहरु
सम्झेर ति दिनहरु। मनमा कताकता काउकुति लाग्छ, एउटा अनौठो तरङ्ग उत्पन्न भईदिन्छ।
तिमीले यो अधरमा चुमेका प्रणय डोबहरु स्पर्श गर्दै एकान्तमा लजाउदा तन्किन्छ आयतन अनि
खुम्छिन्छ छातिका डोबहरु,,
यस्तै यस्तै पदावलिहरु तिमीले म प्रति समर्पित
गरेकी छ्यौ जो मेरा एकान्तका साथीहरु भएका छन्। भबिष्य त थाहा छैन तर वर्तमान
तिम्रो सँम्झनाका अन्तहिन श्रृङ्खलाहरुमा वित्ने गर्छ। मानिषको चाहा पनि कस्तो
अनौठो, जुन वस्तुलाई अन्तर हृदयले मन पराईन्छ अनि चाहाना गरिन्छ, त्यही वस्तु
समायान्तरमा आफ्नो नहुदो रहेछ अर्थात आफुबाट टाढा हुदोरहेछ, म सोच्छु हाम्रो प्रेम
त आरधाना हो, एउटा कठोरतम तपष्या हो, तिमीले पनि स्विकार गरेकी छ्यौ नि प्रेम
भनेको ईश्वर हो। र दुखै दुखको सागरमा डुबेर कल्पना गरिरहेको छु म-कस्ता होलान नि
भोली आउने ति विहानीहरु....................
Writing Date: 4- भाद्र- 2063
By,
यात्री।।
Tuesday, February 8, 2011
What Do You Got? by Bon Jovi
Lyrics to What Do You Got? by Bon Jovi
Everybody wants something, just a little more
We're makin a living, and what we're livin for
A rich man or a poor man, a pawn or a king
You can live on the street, you can rule the whole world
But you don't mean one damn thing
[Chorus:]
What do you got, if you ain't got love
Whatever you got, it just ain't enough
You're walkin' the road, but you're goin' nowhere
You're tryin' to find your way home, but there's no one there
Who do you hold, in the dark of night
You wanna give up, but it's worth the fight
You have all the things, that you've been dreamin' of
Subscribe to:
Comments (Atom)